दफा १०
नेता भत्ता

प्रधान न्यायाधीश र न्यायाधीशले नेपालको प्रतिनिधित्व गरी भ्रमण टोलीको नेताको रूपमा विदेशी मुलुकको भ्रमण गर्दा आफूले पाउने दैनिक भत्ताको पचास प्रतिशत थप नेता भत्ता बापत पाउनेछ ।